सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेकाे सर्वदलीय बैठक अनिश्चित बनेकाे छ । प्रधानमन्त्रीकाे निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएकाे थियाे । तर बिहान सवा १० बज्दा पनि बैठक बसेकाे छैन । एकमन्त्रीका अनुसार स्थानीय तहकाे निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् … Continue reading सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने